दार्चुलाको त्रिदेशीय सीमा क्षेत्र व्यासको छांगरुमा हिमपात, जनजीवन कष्टकर (तस्वीरहरु) Nepalpatra
१० मंसिर २०७७, बुधबार

दार्चुलाको त्रिदेशीय सीमा क्षेत्र व्यासको छांगरुमा हिमपात, जनजीवन कष्टकर (तस्वीरहरु)


दार्चुलाको त्रिदेशीय सीमा क्षेत्र व्यासको छांगरुमा हिमपात

दार्चुला । दार्चुलाको त्रिदेशीय सीमा क्षेत्र व्यासमा भएको हिमपात । हिमपातका कारण यहाँको जनजीवन कष्टकर भएपछि छांगरु र तिंकर गाउँका स्थानीय सदरमुकाम खलङ्गा बसाइँ सर्ने तयारी गर्दैछन् ।

दार्चुलाको त्रिदेशीय सीमा क्षेत्र व्यासको छांगरुमा हिमपात दार्चुलाको त्रिदेशीय सीमा क्षेत्र व्यासको छांगरुमा हिमपाततस्बिर : नरेन्द्रसिह कार्की, रासस



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु