८ बैशाख २०८१, शनिबार

सुन्दर डोल्पाका प्राकृतिक तस्वीरहरु (फोटो फिचर)


डोल्पा

डोल्पा, भदौ १० । कर्णाली प्रदेशको डोल्पा जिल्ला प्राकृतिक हिसाबले अत्यन्तै सुन्दर छ । यहाँका सुन्दर प्राकृतिक दृश्यहरुवाट पर्यटकहरु मन्त्रमुग्ध हुन्छन् । डोल्पाको शे फोक्सुण्डो गाउँपालिका-३ सालदाङ गाउँमा माटोले निर्माण गरिएका एक तले घरमा कम चिसो होस् भनि बनाएको हुन्छ । साथै डोल्पाको शे फोक्सुण्डो गाउँपालिका-३ सालदाङमा आलु राम्रो उत्पादन हुने गर्दछ ।

डोल्पा

डोल्पा

डोल्पा

डोल्पा

तस्वीरहरु : हेमन्त केसी (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !