७ बैशाख २०८१, शुक्रबार

यसरी गरियो राजकीय सम्मानका साथ राष्ट्रकवि माधवप्रसाद घिमिरेको अन्तेष्टि (फोटो फिचर)


राजकीय सम्मानका साथ राष्ट्रकवि माधवप्रसाद घिमिरेको अन्तेष्टि

काठमाडौँ, ३ भदौ । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले दिवङ्गत राष्ट्रकवि माधवप्रसाद घिमिरेको पार्थीव शरीरमा आज उहाँको निवास लैनचौरमा राष्ट्रिय झण्डा ओढाइ नेपाल सरकारका तर्फबाट श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ ।

कविवर घिमिरेको मङ्गलबार साँझ १०१ वर्षको उमेरमा निधन भएको थियो । राष्ट्रकवि घिमिरेको अहिले केहीबेरअघि पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।

घिमिरेको पार्थिव शरीरमा छोराहरुले दागबत्ती दिएका छन् । १०१ वर्षका उमेरमा सोमबार साँझ ५ः५५ बजे आफ्नै निवास काठमाडौँको लैनचौरमा निधन भएको हो । स्व घिमिरेका श्रीमती, दुई छोरा र ६ छोरी छन् ।

 राजकीय सम्मानका साथ राष्ट्रकवि माधवप्रसाद घिमिरेको अन्तेष्टि

 राजकीय सम्मानका साथ राष्ट्रकवि माधवप्रसाद घिमिरेको अन्तेष्टि

 राजकीय सम्मानका साथ राष्ट्रकवि माधवप्रसाद घिमिरेको अन्तेष्टि

 राजकीय सम्मानका साथ राष्ट्रकवि माधवप्रसाद घिमिरेको अन्तेष्टि

 राजकीय सम्मानका साथ राष्ट्रकवि माधवप्रसाद घिमिरेको अन्तेष्टि

 राजकीय सम्मानका साथ राष्ट्रकवि माधवप्रसाद घिमिरेको अन्तेष्टि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !