७ बैशाख २०८१, शुक्रबार

यी हुन् २०९२ सालसम्मका प्रधानन्यायाधीशहरू, को कहिले बन्दै ? (सूची)


सर्वोच्च अदालत

काठमाडौं । सर्वोच्च अदालतमा आगामी १५ वर्षसम्म बन्ने प्रधानन्यायाधीशको नाम सिफारिस गरिएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको अध्यक्षतामा बसेको न्याय परिषद् बैठकले २०९२ सालसम्म सर्वोच्चमा प्रधानन्यायाधीश बन्ने रोलक्रम राखिएको छ । यसअघि नियुक्त भएका पाँच न्यायाधीश अब प्रधानन्यायाधीश बन्ने रोल क्रममा छन् । आजको राजधानी दैनिकमा समाचार छ ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !