७ बैशाख २०८१, शुक्रबार

गण्डकी प्रदेशसभाका सदस्य दीपक मनाङ्गेलाई २ दिन हिरासतमा राख्न अनुमति


दीपक मनाङ्गे

१० माघ, काठमाडौं । गण्डकी प्रदेशसभाका सदस्य दीपक मनाङ्गेलाई अनुसन्धान गर्न दुई दिन हिरासतमा राख्न अनुमति दिएको छ । जिल्ला फुटबल संघ कास्कीका अध्यक्ष मिलन गुरुङमाथि कुटपिट गरेको कसूरमा जिल्ला प्रशासन कार्यालय, कास्कीले अनुसन्धानका लागि दुई दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

पत्रकारसँग कुरागर्दै मनाङ्गे आफू जेका लागि लडेको त्यसमा सफल भएको बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !