१३ बैशाख २०८१, बिहिबार

नेकपा २२, काँग्रेस ११, राजपा ३ र सपा ३ स्थानमा विजय


१५ मंसिर, काठमाडौं । शनिबार भएको उपनिर्वाचनमा ३९ स्थानीय तहका वडाध्यक्षको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । प्राप्त जानकारी अनुसार नेकपाका २२, नेपाली काँग्रेसका ११, राष्ट्रिय जनता पार्टी (नेपाल) का तीन र समाजवादी पार्टीका उम्मेदवारले तीन स्थानमा विजय प्राप्त गरेका छन् ।

भक्तपुरको प्रदेश १ (ख) मा नेपाली कांग्रेसका उम्मेदवार कृष्णलाल भँडेलले १३७४८ मत ल्याएर विजय भइसकेका छन् । उनका प्रतिष्पर्धी नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार देवीप्रसाद ढकाल ले ११२१० मत ल्याएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !