१३ बैशाख २०८१, बिहिबार

बंगलादेशका राष्ट्रपति हमिद पोखरा फेवातालमा


२८ कात्तिक, पोखरा । चारदिने नेपाल भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदलाई गण्डकी प्रदेश सरकारले पोखरास्थित फेवातालमा डुंगा चढाएर सयर गराएको छ ।

कडा सुरक्षाबीच बिहीबार दिउँसो राष्ट्रपति हमिदलाई फेवातालमा सयर गराइएको हो । फेवा तालमा डुंगा सयर गराएपछि उनलाई सराङकोट डाँडामा पनि लगिने भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !