१३ बैशाख २०८१, बिहिबार

बोनस समायोजनपछि एभरेष्ट इन्स्योरेन्सको शेयर मूल्य कति !


Nepse office

२६ चैत, काठमाण्डौ । एभरेष्ट इन्स्योरेन्सको शेयर मूल्य समायोजन भएको छ ।

नेपाल स्टक एक्सचेञ्जले सोमबार कम्पनीको १० प्रतिशत बोनसपछिको शेयर मूल्य समायोजन गरेको हो ।

नेप्सेले बोनस समायोजनपछि एभरेष्ट इन्स्योरेन्सको शेयर मूल्य १ हजार ३ सय १४ रुपैयाँ तोकेको छ । जसका लागि आधार मूल्य १ हजार ३ सय ५२ रुपैयाँ ८२ पैसा लिइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !