१२ बैशाख २०८१, बुधबार

उच्च अदालतले माग्यो जिल्लाको ‘कैफियत प्रतिवेदन’


कृष्णबहादुर महरा

६ मंसिर, काठमाडौं । कृष्णबहादुर महराले दिएको निवेदनको सुनुवाई गर्दै उच्च अदालत पाटनले ‘कैफियत प्रतिवेदन’ बुझाउन आदेश दिएको छ ।

जिल्ला अदालतको आदेशविरुद्ध महराले आज उच्च अदालत पाटनमा दर्ता गरेका थिए । उक्त निवेदनमाथि सुनुवाई गर्दै मुख्य न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले जिल्ला अदालते पुर्पक्ष थुनामा पठाउन आदेश दिँदा लिएका आधार कारण र सक्कल मिसिल पठाउन आदेश दिएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !