१३ बैशाख २०८१, बिहिबार

राज्यमन्त्री बोहराका पिएसओ मृत फेला


मृत

धनगढी । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला राज्यमन्त्री माया तामाङ बोहराका निजी सुरक्षाकर्मी रहेका प्रहरी हवल्दार (पिएसओ) मृत फेला परेका छन् ।

राज्यमन्त्री बोहराका निजी सुरक्षाकर्मी (पिएसओ) रहेका प्रहरी हवल्दार रमेशदत्त जोशी मृत फेला परेका हुन् । जोशी आफ्नै घरमा मृत फेला परेका छन्।परिवारका सदस्यहरू घर फर्कदा उनी कोठामा पल्टिरहेको अवस्थामा भेटिएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !