७ बैशाख २०८१, शुक्रबार

अन्तत: सरकारले बोलायो अष्ट्रेलियाका राजदूत दाहाललाई फिर्ता


महेशराज दाहाल

काठमाडौं । आइतबार बसेको मन्त्रिपरिषद बैठकले अष्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहाललाई फिर्ता फिर्ता बोलाउने निर्णय गरेको छ ।

स्रोतका अनुसार राजदूत दाहालले फिर्ता बोलाउने सरकारको निर्णय मुख्य सचिव शंकरदास बैरागीमार्फत जानकारी पाएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !