१३ बैशाख २०८१, बिहिबार

कर्णाली प्रदेश प्रमुखमा ऋषिकेश जंग शाह मनोनीत


ऋषिकेश जंग शाह

काठमाडौं । ऋषिकेश जंग शाह बिश्व हिन्दू महासंघको कर्णाली प्रदेश प्रमुखमा मनोनीत भएका छन् । महासंघका अध्यक्ष डा रामचन्द्र अधिकारीले शाहलाई कर्णाली प्रदेश प्रमुखको जिम्मेवारी दिएका हाे ।

बिश्व हिन्दू युवा संघका केन्द्रीय अध्यक्षसमेत रहेका शाहले बिश्व हिन्दू युवा संघको अध्यक्षका हैसियतले देशभर संगठन निर्माण तथा धार्मिक जागरणको कार्यक्रम गर्दै आएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !