७ बैशाख २०८१, शुक्रबार

भातमै भ्रष्टाचार, गाउँपालिकामा कसरी खर्च भयो ८० लाख ?


money-return

६ भदौं, काठमाडौं । ओखलढुंगाका ६ वटा गाउँपालिकाले गत आवमा खाना खर्चवापतको झन्डै ८० लाख खर्च गरेका छन् । खाना खानामा त्यति धेरै रकम कसरी खर्च भयो भन्नेमा जनप्रतिनिधि मौन छन् ।

कुन तहको खाना खर्च कति ?
मानेभन्ज्याङ : २० लाख १४ हजार
खिजीदेम्बा : १९ लाख १९ हजार
सिद्धिचरण : १८ लाख ६९ हजार
चम्पादेवी : ११ लाख ३४ हजार
सुनकोशी : ६ लाख ८१ हजार
चिसंखुगढी : ३ लाख ६७ हजार
जम्मा : ७९ लाख ८५ हजार
यस्ता फजुल खर्च नियन्त्रण गर्न नागरिक समाजले माग गरेका छन् । यो समाचार अन्नपूर्ण पोस्ट्मा शिवप्रसाद ढुंगानले लेखेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !