८ बैशाख २०८१, शनिबार

मन्त्री अधिकारीका बुबाआमा रुँदै पोखरा फर्किए


k

१६ फागुन, काठमाडौं । हेलिकोप्टर दुर्घटनामा निधन भएको खबर सुनेर काठमाडौं आएका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीका बुबाआामा पोखरा फर्किएका छन् ।

बुबाआमासहित मन्त्री अधिकारीका आफन्तहरु समेत रहेका छन् । मन्त्री अधिकारीको निधनले उनीहरू सबै भावुक देखिएका छन् ।

मन्त्री अधिकारीको शव काठमाडौंमा राजकीय सम्मान पछि पोखरा लैजाने तयारी गरिएको छ । उनीहरु २ बजेर ४५ मिनेटमा बुद्ध एयरबाट पोखरा फर्किएका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !