१३ बैशाख २०८१, बिहिबार

प्रधानसेनापति क्षेत्री आज पाकिस्तान जाँदै


Rajendra Chettri

३१ वैशाख, काठमाण्डौ । प्रधानसेनापति राजेन्द्र क्षेत्री सोमबार पाकिस्तान जाँदै हुनुहुन्छ । तीन दिने औपचारिक भ्रमणका लागि उहाँ पाकिस्तान जान लाग्नुभएको हो ।

प्रधानसेनापतिको अनुपस्थितिमा बलाधिकृत रथी पूर्णचन्द्र थापाले कायममुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्ने नेपाली सेनाले जनाएको छ । प्रधानसेनापति क्षेत्री जेठ ४ गते स्वदेश फर्किनुहुनेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !