७ बैशाख २०८१, शुक्रबार

मुख्यमन्त्री राउतले भारत सरकारबाट आर्थिक सहयोगको अपेक्षा


babu

वैशाख २८, धनुषा । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले भारत सरकारबाट आर्थिक सामाजिक सांस्कृतिक सहयोगको अपेक्षा गरेको बताउनुभएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नागरिक अभिनन्दन कार्यक्रममा बोल्दै राउतले भारत सरकारबाट प्रदेश २ ले सहयोगको आशा गरेको बताउनुभयो ।

उहाँले मोदीले तेस्रो पटकको नेपाल भ्रमण जनकपुरबाट प्रारम्भ गरी सद्भाव प्रकट गरेको भन्दै आभार व्यक्त गर्नुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !