४ बैशाख २०८१, मंगलबार

सपोर्ट माईक्रो फाइनान्स प्रदेश नं. १  र २ मा विस्तार हुने


Support MF

७ चैत, काठमाण्डौ । सपोर्ट माईक्रो फाइनान्स (SMB) ले आगामी चैत्र २९ गते साधारण सभा गर्ने भएको छ । साधारण सभा दुर्गा पार्टी प्यालेस इटहरीमा हुने कार्यक्रम तय भएको छ ।

साधारण सभाले वित्तीय संस्थाको कार्यक्षेत्र बिस्तार गरी १० जिल्लाबाट १९ जिल्लामा पु-याइने प्रस्ताव पारित गर्नेछ । कार्यक्षेत्र प्रदेश नं. १ का झापा, इलाम, ताप्लेजुङ्ग, मोरङ्ग,संखुवासभा,ओखलढुङ्गा र सोलुखुम्बु र प्रदेश नं. २ का सिराहा र सप्तरीमा बिस्तार गरनिे बताइएको छ ।

लघुवित्तले साधारण सभा मार्फत हालको ठेगाना परिवर्तन गरी इटहरी एकमा राख्ने निणर्य गर्ने भएको छ ।
लघुवित्तको चुक्ता पूँजी ६ करोड रुपैयाँ रहेकाे छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !