रुपा सुनारमाथि जाती भेदभाव गर्ने परेकी घरबेटी थुनामुक्त Nepalpatra रुपा सुनारमाथि जाती भेदभाव गर्ने परेकी घरबेटी थुनामुक्त
१२ श्रावण २०७८, मंगलबार

रुपा सुनारमाथि जाती भेदभाव गर्ने परेकी घरबेटी थुनामुक्त


सरस्वती प्रधान

काठमाडौं । जातीय कारणले कोठा नदिएको अभियोगमा पक्राउ परेकी घरबेटी सरस्वती प्रधान थुनामुक्त भएकी छन् । जिल्ला अदालत, काठमाडौंले घरबेटी प्रधानलाई छाड्न आदेश दिएको हो ।

उनलाई प्रहरी वृत्त, सिंहदरबारले तीन दिनअघि पक्राउ गरेको थियो । पीडित रुपा सुनारको जाहेरीका आधारमा उनलाई छुवाछुत सम्बन्धी ऐनअनुसार कारबाही प्रक्रिया अघि बढाइएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !