दाङको तुल्सीपुरमा गोली चल्यो Nepalpatra दाङको तुल्सीपुरमा गोली चल्यो
४ असार २०७८, शुक्रबार

दाङको तुल्सीपुरमा गोली चल्यो


गोली चल्यो

बुटवल । दाङको तुल्सीपुरमा एक युवकले गोली चलाएका छन् । कुलोको विषयमा भएको विवादमा गोली चलाएको आरोपमा तुल्सीपुर उपमहानगरपालिका-८ का पूर्णबहादुर वली पक्राउ परेको स्रोतले बतायो ।

स्रोतका अनुसार प्रहरीले उनीसँग भएको पेस्तोल र ६ राउन्ड गोली पनि बरामद गरेको छ । वलीले चलाएको गोली कसैलाई लागेको छैन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !