११ बैशाख २०८१, मंगलबार

डा. गोविन्द केसीका मिडिया संयोजकलाई दुर्गा प्रसाईंको धम्की : “तेरो तीन इन्ची सर्ने गरी हान्दिन्छु”


दुर्गा प्रसाईं

काठमाडौं । बिएन्डसी मेडिकल कलेजका सञ्चालन दुर्गा प्रसाईंले डा. गोविन्द केसीका मिडिया संयोजक प्रितम सुवेदीलाई धम्की दिएका छन्। प्रसाईंले फोनमा सुवेदीलाई धम्की दिएका हुन् ।

प्रसाईंले “तेरो तीन इन्ची सर्ने गरी हान्दिन्छु दिएका छन्। सुवेदीलाई प्रसाईंले ‘तँ को होस्, संविधान होस्? कानुन होस्?’ भन्दै प्रश्न गरेका छन् । बिएन्डसीको उपचार शुल्क महँगो भएको विषयमा प्रसाईंले ‘तेरो बाउले दिन्छ बैंकको ब्याज? तेरो बाउले तलब दिन्छ?’ भन्दै धम्कि गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !