१३ बैशाख २०८१, बिहिबार

डिआइजी धानुकले महिला सांसदको संवेदनशील अंगमा हातपात गरेको आरोप


काठमाडौं । आइतबार महिला सांसदका संवेदनशील अंगमा हातपात गरेको आरोप लागेका डिआइजी रबिन्द्र धानुकलाई कारबाही गर्न महिला सांसदहरूले माग गरेका छन् ।

शंकर पोखरेलको सपथ रोक्न माग गरी प्रदेश प्रमुखको कार्यालमा गएका सात जना महिला सांसदलाई डिआजी धानुक बल प्रयोग गरीगरेपछि नेपाली कांग्रेसकी सचेतक निर्मला क्षेत्रीले बिज्ञप्ती निकाली धानकुमाथि कारबाही गर्न माग गरेका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !