८ बैशाख २०८१, शनिबार

७ नम्बर प्रदेशको सभामुखमा थापा निर्विरोध


Arjun-Bahadur-Thapa

२७ माघ, कैलाली । ७ नम्बर प्रदेशको सभामुख पदमा बझाङवाट निर्वाचित एमालेका सांसद अर्जुन थापा निर्विरोध निर्वाचित भएका छन् ।

शनिबार दिउँसो २ बजेदेखि ५ बजेसम्म सभामुख पदको प्रस्ताव दर्ता गराउनुपर्ने निर्वाचन कार्यतालिका बमोजिम यो पदका लागि सांसद थापाको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध भएका हुन् । यद्यपी औपचारिक रुपमा यसको घोषणा भने यही माघ २९ मा हुने प्रदेशसभाको दोस्रो बैठकवाट गरिने तालिका तय गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !