१३ बैशाख २०८१, बिहिबार

कोमल वलीले रुँदै रघुजी पन्तविरुद्ध कडा कदम चाल्ने गरिन् घोषणा


कमल ओली र रघुजी पन्त

काठमाडौँ । नेकपा ओली समूहकी नेतृ कोमल वलीले आफूले पार्टीमा ठूलो योगदान पुर्याएको सुनाएकी छिन् । प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएकी हुन् ।

उक्त कार्यक्रममा कोमल वलीले रुँदै रघुजी पन्तविरुद्ध कडा कदम चाल्ने घोषणा गरेकी छिन्। कोमल वलीले महिला हिंसाविरुद्ध एक्लै लड्ने बताईन्।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !