१३ बैशाख २०८१, बिहिबार

ज्ञानेन्द्र शाही र मन्त्रीवीच चर्काचर्की, गुन्डागर्दी व्यवहार देखाएको भन्दै मन्त्रीले थर्काएपछि…


हृदयेश त्रिपाठी

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीलाई भ्रष्टाचारविरुद्धको अभियान चलाइरहेका अभियन्ता ज्ञानेन्द्र शाहीले ज्ञापनपत्र बुझाएका छन् मन्त्रीलाई ज्ञापन पत्र बुझाएर बोल्न खोज्दा ज्ञानेन्द्र शाहीलाई मन्त्रीसँग बोल्ने शैली नभएको भन्दै थर्काएका हुन्

ज्ञानेन्द्र शाहीले आफु नागरिक हुँ, मैले मेरो समस्या राख्न पाउनुपर्छ भन्दै औला उठाएर बोल्न थालेपछि मन्त्रीले गुन्डागर्दी व्यवहार नदेखाउन आग्रह गरे तर पनि शाहीले बोल्न खोज्दा मन्त्रीले बच्चाको जस्तो व्यवहार देखाएर केहि नबुझिकन हिडेको भन्दै थर्काए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !