५० वर्षिय मुख्यमन्त्री शेरधन राई २३ वर्षकी मोडेलसँग विवाह गर्दै (फोटो सहित) Nepalpatra ५० वर्षिय मुख्यमन्त्री शेरधन राई २३ वर्षकी मोडेलसँग विवाह गर्दै (फोटो सहित)
२५ फाल्गुन २०७७, मंगलबार

५० वर्षिय मुख्यमन्त्री शेरधन राई २३ वर्षकी मोडेलसँग विवाह गर्दै


शेरधन राई, ज्याङ्मु एन शेर्पा

काठमाडौँ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले ज्याङ्मु एन शेर्पासँग विहे गर्न लागेका छन् । आफूभन्दा २५ वर्षभन्दा बढी उमेर अन्तर भएकी शेर्पासँग ५० वर्षिय राईले आगामी माघ ११ गते विवाह गर्न लागेका हुन् ।

सन् २०१८ की ‘मिस मंगोल नेपाल’ समेत रहेकी शेर्पा २३ वर्षकी भएकी छिन् । मुख्यमन्त्री राई र शेर्पाको प्रेम विवाह हुन लागेको स्रोतले बतायो ।
 ज्याङ्मु एन शेर्पा

तस्विर : ज्याङ्मु एन शेर्पाको फेसबुकवाट


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !