१३ बैशाख २०८१, बिहिबार

३३ एसएसपीको सरुवा : ललितपुरका टेकप्रसाद राई प्रहरी प्रधान कार्यालयमा, को कहाँ ? (सूचीसहित)


काठमाडौँ । गृह मन्त्रालयले नेपाल प्रहरीका ३३ जना प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी)को सरुवा गरेको छ । गत शुक्रबार गृहमन्त्रीस्तरको निर्णयबाट विभिन्न स्थानमा कार्यरत एसएसपीको सरुवा गरिएको हो ।

महानगरीय प्रहरी परिसर, ललितपुरको प्रमुख रहेका एसएसपी टेकप्रसाद राईलाई प्रहरी प्रधान कार्यालय, कार्यविभाग महाशाखा नक्साल सरुवा गरिएको छ । त्यस्तै महानगरीय प्रहरी कार्यालय, रानीपोखरीमा कार्यरत किरण बज्राचार्यलाई महानगरी प्रहरी परिसर, ललितपुर सरुवा गरिएको छ ।

को कहाँ सरुवा भए ? हेर्नुहोस सूची


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !