१३ बैशाख २०८१, बिहिबार

भवन भत्किँदा पचास फसेको आशङ्का


दिल्ली

३१ असार । भारतको मुम्बाई शहरमा रहेको एक चार तले भवन मङ्गलबार भत्किँदा यसको भग्नावशेषमा कम्तीमा ५० व्यक्ति फसेको आशङ्का गरिएको छ । स्थानीय अधिकारीहरुले उक्त जानकारी दिएका छन् ।

प्रहरी, उद्धारकर्ता र स्थानीयको सहयोगमा उद्धारकार्य जारी रहेको बताइएको छ । यस समाचारको विस्तृत विवरण भने प्राप्त भएको छै्न् । (रासस/सिन्हवा)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !