११ बैशाख २०८१, मंगलबार

तस्विरमा शाहरुख खान : बाल्यकालदेखी अहिलेसम्म


चिनाउन नपर्ने नाम  हो शाहरुख खान । ‘बलिवुड बादशाह’, ‘किङ्ग खान’ जस्ता उपनामले पनि उनलाई चिनिन्छ ।  दर्जनौं फिल्महरुमा अभिनय गरेका उनले चौध वटा फिल्म फेयर अवार्ड्स पाएका छन् ।  दर्शकमाझको लोकप्रियता र अभिनयबाटको आम्दानीको हिसाबले भारतमा मात्र होइन, पुरै विश्वमा उनलाई अत्यन्त सफल अभिनेता मानिन्छ । असीको अन्त्यताका टेलिभिजनबाट उदाएका उनले  १९९२ मा ‘दिवाना’ फिल्मबाट अभिनयमा फड्को मारेका थिए । सुरुमा ‘डर’ ,’बाजिगर’ जस्ता चलचित्रबाट नकारात्मक भूमिकामा जमे पनि पछि ‘दिलवाले दुल्हनिया ले जाहेंगे’,’दिल तो पागल है’ जस्ता रोमान्टिक चलचित्रहरुबाट उनको चर्चा चुलिएको थियो । प्रस्तुत छन् यी लोकप्रिय कलाकारका रमाइला तस्बिरहरु:

srk14srk6srk2young_shahrukh_khan_high_schoolsrk12srk7srk8srk 1  srk3 srk4 srk5     srk10 srk11srk9   srk113


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !