८ बैशाख २०८१, शनिबार

च्याम्पियन्स लिग क्वार्टर फाइनलकाे ड्र सार्वजनिक


एजेन्सी, २ चैत । च्याम्पियन्स लिगको क्वार्टर फाइनल खेलको ड्र सार्वजनिक भएको छ ।

आज सार्वजनिक भएको ड्र अन्तर्गत स्पेनिस क्लब बार्सिलाना इटलियन क्लब रोमासँग खेल्ने भएको छ ।

अर्को स्पेनिस क्लब सेभिल्ला जर्मन क्लब बार्यन म्युनिखसँग भिडदा इटलियन क्लब जुभेन्ट स्पेनिस क्लब रियल मड्रिडसँग खेल्नेछ ।

त्यस्तै इंग्लिस क्लब म्यान्चेस्टर सिटीले अर्को इंग्लिस क्लब लिभरपुरसँग खेल्ने भएको हो । खेल आगामि ३ र ४ अप्रिलमा हुनेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !