nepalpatra.com
सुडानी विद्रोही
एजेन्सी, ७ माघ । राष्ट्रसंघका विज्ञहरूको विचारमा सुडानका धेरैजसो विद्रोही समूहहरू र लिबिया बाहेक सुडानका सबै छिमेकी मुलुकहरू डार्फरको शान्ति प्रक्रियालाई समर्थन गरिरहेका छन् तर यस समस्याग्रस्त पश्चिमी क्षेत्रमा सुरक्षा खतराका घटनाहरूमा बृद्धि भएका छन् । यहाँ स्थानीय किसानहरू र गाईवस्तु चराउने गोठालाहरूबीच बलात्कारदेखि झडपका घटनाहरुमा वृद्धि भएको छ । विज्ञहरुले संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्लाई […]
नेपालपत्र