१३ बैशाख २०८१, बिहिबार

मल्लिकार्जुन खड्गे भारतीय राष्ट्रिय कांग्रेसको अध्यक्षमा निर्वाचित


मल्लिकार्जुन खड्गे

काठमाडौँ । भारतीय राष्ट्रिय कांग्रेसको अध्यक्षमा मल्लिकार्जुन खड्गे निर्वाचत भएका छन् । भारतका पूर्वविदेश राज्यमन्त्री शशी थरुरलाई पराजित गर्दै खड्गे कांग्रेस अध्यक्षमा निर्वाचित भएका हुन् ।

खड्गेलाई सोनिया गान्धी, राहुल गान्धीसहित कांग्रेसका वरिष्ठ नेताहरूले उनको उम्मेदवारीलाई समर्थन गरेका थिए । कांग्रेस पार्टीमा अध्यक्षमा गान्धी परिवार बाहिरका सदस्य २४ वर्षपछि निर्वाचित भएका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !