१३ बैशाख २०८१, बिहिबार

स्वीडेनले अहिलेसम्म नेटोको सदस्य बन्ने योजना बनाएको छैन : विदेशमन्त्री


अन्ना लिन्डे

एजेन्सी । स्वीडेन विदेशमन्त्री अन्ना लिन्डेले अहिले नै नेटो सदस्यताको लागि आवेदन दिने योजना नबनाएको तर उसले सुरक्षा निर्णय भने आफैं गर्ने बताएका छन् ।

“वास्तवमा हामीले यस पटक नाटो, फिनल्याण्ड वा स्वीडेनमा सदस्यताको लागि आवेदन दिने कुनै इरादा राखेका छैनौं … त्यसैले यो प्रश्न अहिले छलफलमा छैन,” लिन्डेले महासचिव स्टोल्टेनबर्गसँगको भेट अघि भनेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !