बंगलादेशको चटगाउँनजिकै ६.३ म्याग्निच्युडको भूकम्प Nepalpatra बंगलादेशको चटगाउँनजिकै ६.३ म्याग्निच्युडको भूकम्प
१८ मंसिर २०७८, शनिबार

बंगलादेशको चटगाउँनजिकै ६.३ म्याग्निच्युडको भूकम्प


भूकम्प

चटगाउँ, बंगलादेश । बंगलादेशको चटगाउँको पूर्वमा शुक्रबार बिहान ६.३ रिक्टर स्केलको भूकम्प गएको छ । युरोपेली-भूमध्य भूकम्प विज्ञान केन्द्र (EMSC) ले जनाएअनुसार भूकम्प चटगाउँबाट १८३ किलोमिटर पूर्वमा ६० किलोमिटर गहिराइसम्म गएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !