७ बैशाख २०८१, शुक्रबार

बंगलादेशका पूर्वप्रधानन्यायाधीश सिन्हालाई ११ वर्षको जेल सजाय


सुरेन्द्रकुमार सिन्हा

ढाका । बंगलादेशका पूर्वप्रधानन्यायाधीश सुरेन्द्रकुमार सिन्हालाई ११ वर्षको जेल सजाय भएको छ । राजधानी ढाकाको अदालतले भ्रष्टाचार मुद्दामा सिन्हाविरुद्ध यस्तो फैसला सुनाएको हो ।

अदालतले एक निजी बैंकसँग मिलेर ४ लाख ७१ हजार अमेरिकी डलर उनले अपचलन गरेको जनाएको छ । यद्यपि प्रतिपक्षी दल र उनका समर्थकले यो फैसलालाई राजनीति प्रेरित भएको आरोप लगाएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !