१३ बैशाख २०८१, बिहिबार

तालिबानद्वारा मानवीय सहयोग उपलब्ध गराउने अन्तराष्ट्रिय समुदायप्रति धन्यावाद व्यक्त


अफगानिस्तानको राजधानी काबुल

काबुल । तालिबानले मानवीय सहयोग पुर्याउने अन्तरराष्ट्रिय समुदायलाई धन्यवाद व्यक्त गरेको छ। तालिबानी सरकारका कार्यबाहक परराष्ट्रमन्त्री अमीर खान मुत्तकीले मङ्गलवार धन्यवाद ज्ञापन गर्दै यस सङ्कटको घडीमा लाखौ डलर बाराबरको मानवीय सहयोग पारदर्शीरूपमा लक्षित समुदायलाई पुर्याइने प्रतिवद्धता जनाउनुभएको छ ।
उहाँले अमेरिका ठूलो देश भएकाले ठूलो दिल देखाउन समेत आग्रह गर्नुभएको छ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !