७ बैशाख २०८१, शुक्रबार

कोरोना भाइरस सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ४१ लाख ३५ हजार नाघ्यो


नेपाल कोरोना मृत्यु

बेइजिङ । कोरोना शुरु भएयता हालसम्म विश्वभर यस सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ४१ लाख ३५ हजार नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा ४१ लाख ३५ हजार ८१० जनाको मृत्यु भएको छ । विश्वभरी कूल सङ्क्रमितको संख्या १९ करोड २५ लाख ७५ हजार २५५ जना रहेका छन । विश्वभर तीन अर्ब ७५ करोड २६ लाख ६४ हजार २२८ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।

सो विश्वविद्यालयले जुलाई २३ मा प्रकाशित गण्ेको विवरणअनुसार कोरोनाबाट अत्यन्त प्रभावित बीस देशका सङ्क्रमित र यस सङ्क्रमणबाट ज्यान गुमाएका नागरिकहरुको संख्या यसप्रकार रहेका छन् ।

देश सङ्क्रमितको संख्या कूल मृत्यु

संयुक्त राज्य अमेरिका तीन करोड ४२ लाख ८१ हजार ८६४ छ लाख १० हजार १७७
भारत तीन करोड १२ लाख ९३ हजार ६२ चार लाख १९ हजार ४७०
ब्राजिल एक करोड ९५ लाख २३ हजार ७११ पाँच लाख ४७ हजार १६
फ्रान्स ५९ लाख ९६ हजार ६० एक लाख ११ हजार ७४९
रुस ५९ लाख ७९ हजार २७ एक लाख ४९ हजार १२
टर्की ५५ लाख ६३ हजार ९०३ ५० हजार ७६१
बेलायत ५६ लाख २६ हजार ७४५ एक लाख २९ हजार २६६
अर्जेन्टिना ४८ लाख १२ हजार ३५१ एक लाख ३ हजार ७४
कोलोम्बिया ४६ लाख ९२ हजार ५७० एक लाख १७ हजार ८३६
इटाली ४३ लाख २ हजार ३९३ एक लाख २७ हजार ९२०
स्पेन ४२ लाख ४९ हजार २५८ ८१ हजार १९४
जर्मनी ३७ लाख ५८ हजार ४२५ ९१ हजार ५०५
इरान ३६ लाख २३ हजार ८४० ८८ हजार ६३
पोल्याण्ड २८ लाख ८१ हजार ८४० ७५ हजार २३१
इन्डोनेसिया ३० लाख ३३ हजार ३३९ ७९ हजार ३२
मेक्सिको २७ लाख ९ हजार ८३९ दुई लाख ३७ हजार ६२६
युक्रेन २३ लाख २२ हजार ३४० ५५ हजार २७९
दक्षिण अफ्रिका २३ लाख ४२ हजार ३३० ६८ हजार ६२५
पेरु २० लाख ९४ हजार ४४५ एक लाख ९५ हजार २४३
नेड्रल्याण्ड १८ लाख ५५ हजार ९९२ १८ हजार ७५


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !