८ बैशाख २०८१, शनिबार

जसपाको मुख्य एजेण्डा रेशम चौधरी रिहा, होला त रिहा ?


रेशम चौधरी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टीका नेताहरुबीच भेटघाट भएको छ। जसपाले सरकारमा सहभागी हुन राखेको तीनबुँदे शर्तमा सकारात्मक देखिएका छन् ।

जसपाका अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादव, वरिष्ठ नेता राजेन्द्र महतो, अशोक राईलगायतका नेता एमालेसँगको छलफलका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए । जसपाले सरकारसँग मुख्य शर्मा रेशम चौधरीलाई रिहा गर्ने रहेको छ। रेशम चौधरीलाई रिहा गर्न जसपाको मुख्य एजेण्डा रहेको छ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !