nepalpatra.com
भारतमा सङ्क्रमितको संख्या तीस लाख पुग्यो, एकैदिनमा ७० हजार सङ्क्रमित
६ भदौ । भारतमा कोरोना भाइरसबाट सङ्क्रमित भएकाहरुको संख्या झण्डै तीस लाख पुगेको छ । सरकारी अधिकारीहरुकाअनुसार कुल सङ्क्रमितको संख्या २९ लाख ७५ हजार ७०२ पुगेको हो । ती मध्ये ६९ हजार ८७८ जना पछिल्लो २४ घण्टामा थपिएको केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शनिबार जनाएको छ । कुल सङ्क्रमित मध्ये छ लाख ९७ हजार […]
नेपाल पत्र