१३ बैशाख २०८१, बिहिबार

जीप दुर्घटना हुँदा २ जनाको मृत्यु


मृत्यु

१९ मंसिर, बुटवल । जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।बुटवलबाट पाल्पाको तानसेन जाँदै गरेको लु१ज ४२०९ नम्बरको जीप पाल्पाको केराबारी र चौबिस माइलको बीचमा दुर्घटना हुँदा मृत्यु हुनेको सनाखत भएको छैन ।

जीपमा कतिजना सवार थिए भन्ने यकिन नभएको प्रहरीले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !