१२ बैशाख २०८१, बुधबार

कास्की २ मा कांग्रेसका खेमराजको उम्मेदवारी दर्ता


२१ कात्तिक, पोखरा । कास्की २ मा हुने उपचुनावका लागि नेपाली कांग्रेसका खेमराज पौडेलले उम्मेदवारी दर्ता गरेका छन् ।
प्रतिनिधिसभा सदस्यका लागि उक्त क्षेत्रवाट पौडेलले उम्मेदवारी दर्ता गरेका हुन् । झण्डै ६ दशकदेखि कांग्रेसको राजनीतिमा सक्रिय उनले यसअघि कहिल्यै सांसदको टिकट पाएका थिएनन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !