११ बैशाख २०८१, मंगलबार

काठमाडौ‌ंमा भोलि शुक्रबार सार्वजनिक विदा


bida_news

काठमाडौं : रातो मच्छिन्द्रनाथको भोटो देखाउने दिन परेकाले भोलि शुक्रबार काठमाडौं उपत्यकामा सार्वजनिक विदा हुने भएको छ।

गृह मन्त्रालयले आज आज सूचना जारी गर्दै भनेको छ – यही २०७३ साल श्रावण १४ गते शुक्रवारका दिन रातो मत्स्यन्द्रनाथको भोटो देखाउने जात्रा परेकोले उक्त दिन काठमाडौं उपत्यका भित्र सार्वजनिक विदा हुने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !