१० चैत्र २०८१, आइतबार

कुलमानले बुझाए ऊर्जामन्त्री खड्कालाई स्पष्टीकरण


कुलमान घिसिङ र दीपक खड्का

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो स्पष्टीकरण बुझाएका छन् । गत फागुन २१ गते ऊर्जा मन्त्रालयले सोधेको स्पष्टीकरण आज आइतबार बुझाएका हुन् ।

उनले बुझाएको स्पष्टीकरणमा भारतसँग विद्युत् खरिदबिक्री सम्झौताको ऊर्जामन्त्री दीपक खड्का र ऊर्जा सचिव सुरेश आचार्यसँग यसअघि नै अनुमति लिएको दाबी गरेका छन् ।

यस्तो छ हेर्नुहोस् कुलमानले ऊर्जामन्त्री खड्कालाई बुझाएको स्पष्टीकरण


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !