काठमाडौं । पर्वत केन्द्रविन्दु भएर भूकम्प गएको छ । आज शुक्रबार साँझ ७ बजेर ८ मिनेटमा पर्वतको मोदी गाउँपालिकाको क्याङ केन्द्रविन्दु भएर भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ३.८ म्याग्निच्युडको भूकम्प गएको हो ।