७ बैशाख २०८१, शुक्रबार

सङ्घीय नवविचार समुहको तदर्थ कार्यसमितिको चयन:


committee

जेष्ठ २३, काठमाडौ- सङ्घीय नव विचार समुहले “नेपालको आवश्यकता र चलचित्र क्षेत्रको समस्या” बिषयक अन्तरक्रिया कार्यक्रम -२०७३ र सङ्घीय नव विचार समुहको तदर्थ कार्यसमितीको चयन गरिएको छ।

सङ्घीय नव विचार सास्कृतिक विभागले आयोजना गरेको उक्त कार्यक्रमका संयोजक एव्म सभापति वरिष्ठ नृत्य निर्देशक,निर्माता एव्म निर्देशक दिनेश प्राख्रिन हुनुहुन्थ्यो,उहाँ हाल नेपाल चलचित्र नृत्य महसंधको अधक्ष्य पदमा पनि कार्यरत हुनुहुन्छ।

उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा लक्ष्मिनाथ शर्मा ,आकाश अधिकारी ,संजय खड्का एव्मअन्य चलचित्रकर्मी हरुको उपस्थिति रहेको थियो।
आजको कार्यक्रममा सङ्घीय नव बिचार समुहको तदर्थ कार्यसमितिमा चयन हुनुभएका पधाधिकारी हरु निम्नानुसार रहनुभएका रहनुभएको छ।

संयोजक:-कमल खालिङ
सह-संयोकक:-भिम लामा
सदस्यहरु:-रेशम फरिरि,चिन माया वाङदेन,सरिता राज उपाध्याय,राजन महर्जन,अजय खड्का,राजु लामा,वासु न्यौपने,बिकास राना मगर,सरोज शाह,नरेश विर सिङ्,प्रतिक्षा खड्का,सोम लामा,माया मगर,ऋृतु राज प्राख्रिन,धिरज मगर,अभिर रसाल,सपना भारति,प्रविना गुरुङ्ग,बबिता भट्ट,उर्मिला लामा,बिनिता पुन रहनुभएको छ।
कार्यक्रममा उपस्थित अतिथि हरुले नेपालको आजको आवश्यकता र चलचित्र क्षेत्रमा रहेका समस्याहरुका बारेमा आफ्नो राय व्यक्त गर्नुभएको थियो।
कार्यक्रम मण्डला थ्रेट्रर अनामनगर काठमाडौमा सन्चालन भएको थियो।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !