८ बैशाख २०८१, शनिबार

भोलि आइतबार रामनवमी, सरकारले दियो सार्वजनिक बिदा


गृह मन्त्रालय

काठमाडौँ । सरकारले भोलि आइतबार रामनवमीका दिन सार्वजनिक बिदा दिएको छ । यही २४ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयानुसार देशभरका सार्वजनिक निकायमा बिदा दिइएको गृह मन्त्रालयले आज एक सूचना जारी गरी जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !