६ बैशाख २०८१, बिहिबार

दुर्घटनाबाट एकजनाको मृत्यु, एक घाइते


दुर्घटना

काठमाडौं । बर्दियामा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार दुर्घटनाबाट एक जना गम्भीर घाइते भएका छन् ।

पहिचान नखुलेका अन्दाजी ३५ वर्षीय पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते भएका २५ वर्षीय युवकलाई उपचारका लागी कोहलपुर स्थित मेडिकल कलेज अस्पताल पठाइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !