७ बैशाख २०८१, शुक्रबार

फरार ४ जना पक्राउ


पक्राउ

काठमाडौं । फरार भएका ४ जना पक्राउ परेका छन् । प्रहरीका अनुसार १३ किलो चाँदीका गरगहना लुटपाट गरेर फरार झपाको दमकका २४ वर्षीय सविन बिक, सुनसरीको इटहरीका २४ वर्षीय बादल बिक, महोत्तरीको बर्दिबासका २४ वर्षीय मनोज ठाकुर उदयपुरको रौतामाईका विशाल बिक पक्राउ गरेका छन् ।

प्रहरीका अनुसार झापाको दमक नगरपालिका वडा नम्बर १ मा रहेको पाथिभरा ज्वेलर्स एण्ड सप्लायर्सका कर्मचारी ओम कालिकोटले बोकेको गरगहना लुटपाट गरेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !