८ बैशाख २०८१, शनिबार

पहिरो खस्दा डोजरसहित ३ जना बेपत्ता


पहिरो

काठमाडौं । धादिङमा बाटो खन्ने क्रममा पहिरो खस्दा रुबी भ्यालीमा डोजरसहित तीन जना बेपत्ता भएका छन् ।

उद्धारका लागि घटनास्थलमा सुरक्षाकर्मीको टोली परिचालन गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !