योगगुरू बाबा रामदेव काठमाडौँ आउँदै Nepalpatra योगगुरू बाबा रामदेव काठमाडौँ आउँदै
१४ माघ २०७८, शुक्रबार

योगगुरू बाबा रामदेव काठमाडौँ आउँदै


योगगुरू बाबा रामदेव

काठमाडौँ । भारतका योगगुरू बाबा रामदेव काठमाडौं आउने भएका छन् । पतंजलि योगपीठका योगऋषि रामदेवको टोली यहि मंसिर ३ गते काठमाडौं आउन लागेको हो ।

भारतीय दूतावासका अनुसार रामदेवसँगै भारतका यातायात मन्त्री नीतिन गडकरी र पतंजलि योगपीठका आचार्य बालकृष्ण पनि काठमाडौं आउने कार्यक्रम तय भएको जानकारी दिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !