७ बैशाख २०८१, शुक्रबार

परिषदका पदाधिकारीले प्रधानमन्त्रीलाई दिए सामूहिक राजीनामा


समाज कल्याण परिषद्

काठमाडौं । समाज कल्याण परिषद्को पदाधिकारीहरूले प्रधानमन्त्री शेरबहादुर देउवालाई सामूहिक राजीनामा बुझाएका छन् ।

परिषदका पदाधिकारीहरुले बिहीबार नै प्रधानमन्त्री देउवालाई राजीनामा बुझाएका हुन् । परिवर्तित परिस्थितिमा सामूहिक राजीनामा दिइएको परिषदका एक सदस्यले जानकारी दिए ।

राजीनामा दिएको विषयमा र आफूहरुले गरेका कामको विषयमा जानकारी दिन आज पत्रकार सम्मेलन गर्ने एक सदस्यले जानकारी दिए।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !